मानसपटलमा ठिङ्ग उभिएको पाडो…..

मानसपटलमा ठिङ्ग उभिएको पाडो,
अचेत आँखाहरु,त्रसित मन र थकित आत्मा,
चिच्याइरहेका अन्तर मनका भावनाहरु,
सरल मृत्यु खोजिरहेका अंग अनि प्रत्यगं,
जो दानवताको उदागों ताण्डव,
हेर्न,भोग्न र सहन वाध्य छन,
धिक्कार्दैछन अफ्नो जन्म र जात,
दरिद्र यो समाज र मानव जातिलाई,
कतै लछारिएछन त कतै पछारिएछन,
बाधिएका नाक,मुख,पुच्छर र घाटी,
भोक,तिर्खा र निन्द्रा,
सबको अन्त्यको पर्खाईमा,
छन त केवल,
केवल मृत्युको पर्खाईमा छन्,
अनि काठमाण्डौका गल्ली गल्लीमा,
‘स्वादिष्ट मःम’ का रुपमा बिक्नुको पर्खाईमा छन ||

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s