बलात्कार

Image

सोधिन उनले,

बलात्कार नारी शरिरको हुन्छ कि

आत्माको,

सहयोगी साथहरुको

कि शान्त र सिर्जनशिल रातहरुको,

दर्शन,सभ्यता अनि समाजको,

कि सास्कृतिक विचार अनि लाजको;

 

बलात्कार  आशहरुको हुन्छ,

समाजमा जिउने साहसहरुको हुन्छ,

कपोलकल्पित भ्रमहरुको हुन्छ,

हो बलात्कार तिम्ले भने जस्तै हुन्छ,

तस्तै हुन्छ,

सामाजिक विचारहिनताको हुन्छ,

मानवता अनि मानव सभ्यताको हुन्छ,

तर बलात्कार नारीको हुँदैन,

न त नै शरिरको हुन्छ,

बलात्कार केवल बलात्कारीको हुन्छ,

बलात्कार केवल बलात्कारीको हुन्छ ||

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s