मेरो कविताको शिर्षक

improve-your-writing-with-poetry

 

मेरो कविताको शिर्षक…,
हो यत्तिमात्र सुने,
सायद यहि हो महिला पुरुषको भिन्नता,
अनि विचार हरुको अन्तर दव्न्द|
उसका शब्दहरुको भावले केहि फरक परेन,
किनकि उ केटी
र म त्यहि केटा,
जो उसको शरिर भन्दा भित्र पस्न सकेको छैन,
म उसको शिर्षक मात्र सुन्छु,
र कवि भएतापनि,
उसको रुपको आकलन गरेर बस्छु,
म शब्दहरु सुन्छु,
भावनात्मकता मेरा लागि केहि होइन,
म मात्र शाब्दिक बनोटमा जान्छु,
र केवल उसको तारिफमा व्यस्त रहन्छु,
हो म शाब्दिकताको मोहमा रुमलिन्छु,
म शिर्षक मात्र सुन्छु,
मेरा नजर बनोटमा जान्छन,
र त्यहिँ रोकिन्छन्,
किनकि म पुरुष र उ महिला ||

Post by Pawan Bhatta.
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s