सत्य

Image

शब्दहरु अलंकारमा अल्झिए,
कर्णानुप्रिय हुनुको अवैध स्वप्नहरुमा बल्झिए,
भावहरु निर्अर्थक रहिरहे
अनि अाँखाका परेली,
कुनै गन्तव्यहिन वाहनसरि भौतारिरहे,
अनस्थिर र आत्मबलहिन !
कुरुक्षेत्रमा घोडा दौडिन थाले,
एउटा युध्दको सुरुवात भयो,
फेरिपनि तिनै निर्दोस मारिए,
फेरिपनि धर्म युध्द भयो,
तर साहस र विरताको असत्यको लागि,
निर्दोस सत्यको हत्या भयो !

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s