भेडा

पहाड मुन्तिर को सम्म भूभाग,
अनि ठुलठुला गोठतिर लागेका भेडाहरु,
हास्दै, रम्दै, एउटा अचेत कल्पनामा डुब्दै,
भविष्यको सुन्दर सपनासंग साठगाठ र सहकार्य गर्दै,
फगत चेतनाको आशामा आफ्ना सेता रौ उमर्नामा ब्यस्त छन्,
मुल्यहीन आफ्ना कल्पना र सपनाहरुको मोल,
परिवर्तन र विचारको ब्यग्र चाहना,
नुतन संस्कार र पद्दतिको बिजारोपण ,
र एस्तै अनेक सोचहरुसंगै,
मिठो र सलिन निन्द्राको चकटी तयार गर्नमा ब्यस्त छन् ,
खोजीमा छन् आफ्नो अस्तित्वको ,
गुनासा र दु:ख,
उल्झनहरुको परिधिमा,
अनि अतृप्त रहिरहने आफ्नै भेडे मानसिकतामा ।।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s