फेसबुक मेम

सुन्दर छाला र बडुलो सरिर,

मन विचिलित पार्ने नखराहरु ,

मुस्कान अनि रिसका बकम्फुसे पोकाहरु,

अनि फुकाउन तम्सेका दिग्गज मगजहरु,

फेसबुकको page मा आफ्ना थेओरी प्रकास पर्दै ;

आफ्नो अनुभव अंगालेको,

ब्यङ्गहरुको संगालो,

MEME भनिने बस्तुद्वरा समाज सेवा गर्दै ;

सामान्य मुस्कान देखि रसाएका आँखा संगै,

कसैका समर्थनका खित्कादेखि विरोधका रन्का  सम्म,

कतिलाई जोड्दै कतिलाई तोड्दै;

कुनै एक बुझक्कडको नारी ज्ञान,

अनि उसको मनको पिडा,

उसका ‘केटी पट्याउने सुत्रहरु’ ।।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s