जेब्रा क्रोस्सिंग

हस्यांग फस्यांग गर्दै सडक किनारमा ,
खुट्टा अगाडी सार्दै र फेरि फर्काऊदै पछाडी,
” केहि समय अघि आ’को भए हुने,
अनि यी सेता काला पट्टि बीच अलौकिक हिंडाइको सुन्दर प्रदर्सन गर्थे ।
एउटा भएहिन यात्राको आनन्द पाउथ्ये ।”
बाटो काट्नु मेरो लागि सगरमाथा चढाई,
अनि जेब्रा क्रोस्सिंग त्सको सहयात्रि , गाईड !

मन असन्तुलित , हतारोको चटारो,
डरको बाध्यता, अन्त्यहीन सवारी चाप,
एउटा इच्छा -” एकछिन जाम भए नि हुने ” ;
पर्खाइ, व्यर्थको,
निरर्थक, समय समात्ने प्रयास,
जेब्रा क्रोस्सिंग, खोजीमा आफ्नो अस्तित्वको,
र म, मेरो गन्तव्यको,
अनि दुवैका सांझा सत्रु ,
अनगिन्ती सवारी, अस्तव्यस्त प्रसासन,
र सभ्य्तहिन चालक ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s