हामी बिचका कुरा

आज फूलको पनि म त गीत सुन्दैछु,
त्यसैले होला बिस्तारै तिम्रो माया गुन्दैछु,
केहि भूल भए पनि माफ गर्नु है मलाई,
आत्मा त एक भयो हाम्रो,
अब स्पर्शले बाध्ने एउटा जालो बुन्दैछु |

धेरै कुरा छन् प्रिय धेरै छन् तिमीलाई भन्नु ,
तिमि नहुदाका बेथा कति छन कति यहाँ गन्नु,
कत्ति पनि झर्को नमानी सुन है ,
खुसी आघिका छन् केहि पलहरु,
अनि कयौ कुमार शब्दहरु अझै कथाहरु बन्नु ||

Advertisements

2 thoughts on “हामी बिचका कुरा

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s