प्रश्न हरु!

म हावा संगै हल्लिने पात हुँ ,
या बिना बादलको बर्षात हुँ?
म पुजिने पवित्र ढुंगा हुँ,
या कतै नचढ्ने थुंगा हुँ?
म रक्त नलीको छाल हुँ,
या हाडहरुको कंकाल हुँ?
म अंकुर बिजको पहिलो हुँ,
या माटो फोहोरी गिलो हुँ?
म प्रसाद झरेको भुइँको हुँ,
या थाली एक दुइको हुँ?
म ‘म’ खोज्दै हिड्ने सन्न्यास हुँ,
या लक्ष्य बिग्रेको विन्यास हुँ ?
म सर्वज्ञानी एक योगी हुँ,
या मगज बिग्रेको भोगी हुँ?


#pwnbhtt

 

Advertisements

2 thoughts on “प्रश्न हरु!

  1. “म” खोज्ने यात्रा जारी छ! जताततै ,
    मत्र हेर्न बाकी छ!
    जित कस्को हुन्छ!

    खोज को
    अथवा म ” को ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s