पूनम (१. होली, २. म दोषी )


'रमेश हाम्रो अन्तिम भेट हो यो सायद। तिमीलाई भबिस्यको शुभकामना,' उनले यत्ति भन्दै कोमल हातले रातो रंग मेरो गालामा दलेकी थिइन्। एसएलसी परीक्षा नजिकिदैथियो। तर मेरो मन अन्तै डुल्न थाल्यो। उनकै कुराले मन ओगट्दा पढाइमा ध्यान नै दिन सकिनँ। कहिले पनि मसँग नबोल्ने उनी होलीको दिन किन बोलेकी? उनको मुस्कान पनि कस्तो न कस्तो किसिमको... Continue Reading →

A WordPress.com Website.

Up ↑