रबि: प्रेमको परिभाषा


'तिम्रा लागि शब्द हरु नै सबै थोक है ? तिम्रा लागि आडम्बर को तारिफ नै सत्य हो है ? भुईमा फालेको च्यातिएको गिफ्ट प्याक को छेउमा उभिएको रबि, एक हुल आशु रोक्दै बोलिरहेको थियो | 'बस्तुमा प्रेम कसरि देख्छ्यौ ? तिमि छटपटीदा म छटपटीएको किन देखिनौ कहिल्यै ? सायद तिमीले हरेको चोटी दोहोरर्याउने 'आई लाभ... Continue Reading →

मेरी नयाँ दिल्ली हुन्छ्यौ ?


नयाँ दिल्ली को इन्दिरा गान्धी अन्तरास्ट्रिय एअरपोर्ट पुग्ने बित्तिकै मैले पे फोन बाट कम्पनीलाइ खबर  गरे | मेरो साथमा जीवन सर पनि थिए | जीवन सर र म संगै काम गर्थ्यौ | हाम्रो अफिसियल भिजिट भएकोले हामीलाई रिसिब गर्न एउटा कार आईसकेको रहेछ | दिल्लीमा खुल्ला आकाश सायदै देखिन्छ | यहा का मानिस ले सायदै... Continue Reading →

नाटक को अन्त्य !


प्रेम निस्वार्थ हुन्छ रे ! तर स्वार्थ नभए प्रेम को परिभाषा नै अलग हुन् जान्छ | उ संग भेट हुँदा खुसि हुने मेरो मन ऊ नहुदा किन अतालिन्छ | उसले बानेश्वरमा भेट्छु भनेकी थिइ  | उही हाम्रो भेट्ने ठाउँ, बानेश्वर को उहि क्याफे | त्यो दिन पनि घामले बसन्त को बिस्कुन लगाएर बसेको थियो |... Continue Reading →

अमेरिकन ड्रिम्स : हाई होप्स !


कीर्तिपुर को पंगामा सन्देश एउटा किताब मा व्यस्त थियो | उसको ध्यान त किताब मा थिएन तर पनि पढ्ने कोशिशमा थियो | यो उसको पचहत्तरऔ किताब थियो | तर न त किताब को अक्षर उ सँग स्पन्धित हुँदै थियो न त अरु कुरा नै | उसको मन बेचैन थियो | किताब लाई समातेका हातका औलाहरु... Continue Reading →

घडी


पुरै दस वर्ष पछि हाम्रो भेट भयो | सुरुमा त उ होइन कि जस्तो लाग्यो | तर एकछिन सम्म हेर्दा म पक्का भए उ नै हुनुपर्छ भनेर | उसले पनि मलाई देखि | केहि बोलिन | नदेखे जस्तै गरि | उ कुनै एक बृद्ध मानिस संग थिई | सायद उसको बुवा हुनुपर्छ | ‘ भो,... Continue Reading →

कागज 


उ आई मेरो हात मा एउटा कागज थमाई र दौडेर गई | त्यो कागज के हो भनेर हेर्ने आटेको थिए सर टुपुलुक्क त्यहि आउनु भयो | मैले कागज गोजीमा राखे | अनि क्लासमा गए | सुजिताले मलाई हेरी, उसको छेउमा बसेकी रमा पनि मुस्कुराउदै थिइ | ऊ मेरो अनुहारमा कुनै भाव र रंगको खोजिमा थिई... Continue Reading →

कथा: कथाकी पात्रलाई भेट्दा


‘प्रविनजी, प्रवेशले इन्सपेक्सनको लागि अहिले कोही नभएकाले नेपालबाट कसैलाई पठाइदिनू भन्दै छ ।  के गर्नुहुन्छ ? तपाईंले एक हप्ता युएस, टेक्सास टर्मिनल जानुपर्ने भयो’, बोसले अह्राउनुभयो । बोसको कुरामा नाइँ भन्ने कारणै थिएन । नाइँ भन्न मैले धेरै पहिले नै छोडिसकेको थिएँ । ‘ओके सर, म जान्छु’, मैले टाउको हल्लाएँ । ‘हुन्छ, त्यसो भए भोलि... Continue Reading →

रिहर्सल अफ अफेयर


उसको र मेरो चिनजान भएको बर्षौ भैसकेको थियो | तर पनि हाम्रो भेट केहि दिन अघि मात्र भएको जस्तो लाग्थ्यो | उसमा आएको परिवर्तन र चेतनाले मेरा लागि उसको परिचय नै फेरिएको थियो | हुन् त् म्याच्युरिटि पुरुष भन्दा महिलामा चाडो आउछ भन्छन | उसको चेतना स्थर मेरो भन्दा धेरै माथि थियो | उसले सारा... Continue Reading →

A WordPress.com Website.

Up ↑